त्रिशुलीको किनारमा बालुवा चाल्ने हरु, सोलुमा भारि भोकि बालबच्चा पाल्नेहरु, अझै नि 'लोकतन्त्र' आको छैन है, जनताको शासन त चल्या छैन है।
मैनावारी भएर कति दिनपछी सम्भोग गर्दा गर्भ रहदैन ...?
Posted by bdc
उपयोगी टिप्स :मैनावारी भएर कति दिनपछी सम्भोग गर्दा गर्भ रहदैन ? थाहा पाउनुहोस्
गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन ।
यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् ।
त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा :
१.डिम्ब निष्कासन
२.यौनसम्पर्क
३. वीर्य स्खलन
४. डिम्ब निषेचन तथा
५.डिम्बरोपण जस्ता कुरा हुनु आवश्यक छ ।
तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ ।बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ ।
यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।
सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।
सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।
३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ । सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ ।
यसै अनुसन्धानबाट प्राप्त केही तथ्यहरुका अनुसार :
१.सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन ।
२. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।
३. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन
४. एस्पिरिनले गर्भाधारण रोक्छ ।
५. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।
६. महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरे पनि गर्भ रहँदैन ।
सरकारीमा ओइरिए विद्यार्थी ...
*शुक्रबार ११ बैशाख, २०७२
*
कास्की, लेखनाथ नगरपालिकास्थित सामुदायिक विद्यालय सरस्वती टीकामा छोरी पुर्याउँदै लेखनाथ–१७, भरतपोखरीकी विष्णु नेपाली। तस्बिर : सागरराज तिमल्सिना
भरतपोखरी (कास्की)-कास्की, लेखनाथ नगरपालिका–१७, भरतपोखरीकी विष्णु नेपाली नयाँ शैक्षिक सत्र सुरु भएको पहिलो दिन बुधबार दुई छोरी विपाशा र दियालाई लिएर स्थानीय सरस्वती टीका उच्चमावि पुगिन्। मर्निङ ग्लोरी एकेडेमी नामक अंग्रेजी स्कुलबाट झिकेर आफ्ना छोरीलाई उनले यही सरकारी स्कुलमा भर्ना गरिन्।
स्थानीय लक्ष्मी कार्की र पार्वती थापाले पनि विष्णुकै सिको गरे। यसपालि अंग्रेजी माध्यमका निजी बोर्डिङबाट आफ्ना सन्तान झिकेर यस स्कुलमा भर्ना गर्ने अभिभावक संख्या पहिलो सातामै १ सय ६२ पुगेको छ। भरतपोखरी गाउँमा मात्रै त्यस्ता अभिभावक सयभन्दा बढी छन्।
१० वर्षदेखि निरन्तर विद्यार्थी घटिरहेको यो स्कुलमा यसपालि किन यस्तो आकर्षण देखियो त?
त्यसका मुख्य दुई कारण छन् : सरकारी भए पनि यसपालिदेखि अंग्रेजी माध्यममै पढाउने व्यवस्था र प्राचार्य, शिक्षक तथा व्यवस्थापन पदाधिकारी स्वयंले आफ्ना छोराछोरी निजीबाट झिकेर आफू संलग्न स्कुलमै ल्याउने अभियान।
वैदेशिक रोजगारीमा गएका आफ्ना पतिको कमाइले छोराछोरीको पढाइ खर्च धान्दै आएकी विष्णुका अनुसार बोर्डिङ स्कुलमा छोराछोरी पढाउने अभिभावकको एउटै इच्छा हुन्छ– सन्तानले अंग्रेजी फरर्र बोल्न र लेख्न जानून्। ‘अब त्यस्तो अंग्रेजी त यही सरस्वती स्कुलमै हुने भएछ,' पार्वतीले भनिन्, ‘त्यसैले बोर्डिङबाट झिकेर बच्चालाई यता राखेँ, बोर्डिङमा जस्तो चर्काे शुल्क पनि तिर्नुपर्दैन।'
विद्यालयका प्राचार्य लालप्रसाद भण्डारी आफैंले यस शैक्षिक सत्रदेखि छोरालाई आफूले पढाउने स्कुलमै भर्ना गरेका छन्। ‘आफ्ना छोराछोरी अन्यत्र बोर्डिङमा पढाउँदा हामीले पढाउने स्कुलमा अरूका छोराछोरी पनि आउन छाडे,' उनले कारण खुलाए।
यति मात्र होइन, भर्ना अभियान सुरु हुनुअघि नै शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले घरघरै गएर अंग्रेजी माध्यममा राम्ररी पढाउने विश्वास दिलाउँदा निजीबाट निकाल्ने होड नै चल्यो।
कास्कीमा सबैभन्दा धेरै जनसंख्या भएको गाउँको यस स्कुलमा १० वर्षयता विद्यार्थी घटेका थिए। त्यसको कारण गाउँको जनसंख्या घट्नु भने थिएन। बरु केही महिनायता मात्र लेखनाथ नगरपालिकामा गाभिएको यो ठाउँ नयाँ बसाइँले भरिँदो नै छ। वरपरिका अंग्रेजी माध्यमका निजी स्कुलमा विद्यार्थी बढ्न थालेपछि भण्डारीले नयाँ तरिका अपनाए जसले अभिभावकको सोचमा ‘यु टर्न' ल्याइदियो।
एक दशकअघिसम्म १ हजार विद्यार्थीबाट घटेर ४ सय ५० तिर आइपुगेपछि प्राचार्य भण्डारी र शिक्षकलाई आफ्नो अस्तित्वको खोजी हुन थाल्यो। चैतमा एउटा भेला डाकेर सबै शिक्षकले आफ्ना छोराछोरीलाई आफूले पढाउने स्कुलमै भर्ना गर्ने कसम खाए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य र अन्य पदाधिकारी एवं सदस्यले पनि त्यही प्रतिबद्धता जनाए। त्यसैअनुरुप ऋषिले छोरी कृतिकालाई सरस्वती टीकाकै कक्षा ७ मा भर्ना गरेका छन्। समितिका पूर्वअध्यक्ष धर्मराज अधिकारीले त झन् ४ नातिनी र २ नातिलाई निजीबाट निकालेर त्यही स्कुल ल्याए।
‘हामीलाई नाफा कमाउनु छैन, शिक्षक पाल्ने समस्या मात्रै हो,' प्राचार्य भण्डारीले भने, ‘अभिभावकसँग बोर्डिङका जसरी पैसा चुस्नुपरेको पनि छैन, उनीहरूको सानो सहयोग नै काफी छ।'
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ । कुनै देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन हुनेछ । मित्रवर्ग र बन्धुवान्धवबाट राम्रो सहयोगको अपेक्षा गर्न सकिन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्राविधिक काममा अलमल हुनेछ र गरेका अरु काममा पनि खासै उपलब्धी प्राप्त हुनेछैन । आत्मसन्तुष्टि नहुनाले दिक्क लाग्नेछ । मनोरञ्जन, रामरमाइलो र सञ्चारप्रविधिका क्षेत्रमा खर्च गर्न मन हौसिने छ । नजिकको मानिस टाढिन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । नयाँ काममा हात हाल्ने समय छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अहिले तपाईंले खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनुहवस् । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । आज पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने दिन हो । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
शीघ्र निर्णय गर्ने क्षमतामा ह्रास भएको महसुस हुनेछ । घरमा टाढाका नातेदारको अतिथिका रूपमा आगमन हुनाले दैनिकीमा प्रभाव पर्नेछ । कुनै अप्रिय र हानिकारक समाचार सुन्नुपर्ला । सामाजिक कामबाट अपजस ब्यहोर्नु पर्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम बढी समय लगाएर गर्नु पर्ला । प्रतिकूल समयले घेरेको छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन छ । घरपरिवार र साथीभाइको सहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक उत्साह र जाँगरमा बृद्धि हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नयाँ समाचारले खिन्नता बढ्न सक्छ । नयाँ कामधन्दाका लागि काम गर्ने वातावरण सिर्जना हुन सक्दैन । बौद्धिक क्षमतामा ह्रास आउनाले सृजनात्मक काममा सफलता पाउन गाह्रो छ । तिर्सना जाग्नाले मन विरक्तिन सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, परिवारकै सदस्यबाट धोका हुनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य ः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश ः २६ः३९ः४७ उत्तर तथा देशान्तर ः ८७ः१६ः२८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )
भाइद्धारा दिदी बलात्कृत ....
१३ वर्षे भाइद्धारा दिदी बलात्कृत
....
सङ्खुवासभा । चैनपुर–६, कार्तिकेमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय १३ बर्षका तेञ्जी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ।
गत मङ्गलबार पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि ७ दिनको म्याद लिई हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय, चैनपुरका ईन्स्पेक्टर राजेन्द्र बस्नेतले जनाए।
सोमबार सँगै घाँस काट्न जङ्गल जाँदा शेर्पाले आफूलाई जबर्जस्ती करणी गरेको पीडित किशोरीले प्रहरीलाई बताएकी छन्।
पीडित किशोरी केही सुस्त मनस्थितीको रहेको प्रहरीले जनाएको छ।
घटनापछि भागेका शेर्पालाई जङ्गलको गोठमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।
रामदेवले पनि बागमती सफा गर्ने .....
रामदेवले पनि बागमती सफा गर्ने
..
काठमाडौंको टुँडिखेलमा भोलि(शुक्रबार)देखि सुरू हुने योग शिविरका लागि भारतीय योग गुरू रामदेव आज काठमाडौं आउँदै छन्।
उनी दिउँसो ३ बजे काठमाडौं आइपुग्ने पतन्जली योगपीठ नेपाल ट्रस्टका शालिकराम सिंहले जानकारी दिए। रामदेवले आजै अपरान्ह साढे ३ बजे त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।
त्यसपछि उनी सिधै सन्त निवास आश्रममा जाने कार्यक्रम छ। त्यहाँ राति भारतीय राजदूत र केही उच्च पदस्थ नेताहरुले उनलाई भेट्नेछन्। योग शिविरको भोलि बिहान पौने ५ बजे राष्ट्रपति रामवरण यादवले उद्घाटन गर्दैछन्। रामदेव बाबा शनिबार बागमती सरसफाई अभियानमा पनि सरिक हुँदैछन्।
बाबा रामदेव धुलिखेल, वीरगंज, जनकपुर जाने कार्यक्रम छ। यसअघि रामदेव ३ पटक काठमाडौं र १ पटक विराटनगरगरी ५ पटक काठमाडौं आइसकेका छन्।
सुरक्षा व्यवस्था कडा
बाबा रामदेव आउने भएपछि सुरक्षाको वस्तोबस्त गृह मन्त्रालयले मिलाएको छ। उसले रामदेवलाई सुरक्षा दिन आफू मातहतका निकायलाई निर्देशन दिइसकेको छ। सुरक्षाका लागि २ सय ५० भन्दा बढी प्रहरी परिचालन गर्ने सरकारको तयारी छ। जसमा केही सशस्त्र प्रहरीका अधिकृत र जवान पनि छन्। रामदेवको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउन आवश्यक प्रवन्ध मिलाइसकेका छौं, गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले सेतोपाटीसँग भने सुरक्षा दिनु राज्यको दायित्व पनि हो। बाबा रामदेवमाथि सुरक्षा थ्रेट रहेको उच्च प्रहरी स्रोतले दाबी गरेको छ।
धर्मका बारेमा बाबा रामदेवले बेलाबेलामा विवादास्पद अभिब्यक्ति दिने गरेको भन्दै उनीमाथि पनि सुरक्षा थ्रेट रहेको प्रहरी अधिकारीको बुझाई छ। पहिला विस्तारै बोल्ने र पछि बोल्दै जादाँ विवादीत विषयमा आफ्नो धारणा आपत्तिजनक अवस्थामा राख्ने बेलामा नेपालमा पनि उनीमाथि दुर्ब्यवहार हुँदैन् भन्न सकिन्न एक उच्च प्रहरी अधिकारीले भने, त्यही भएर सुरक्षा व्यवस्था पनि कडा पारेका छौं।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले महानगरीय प्रहरी आयुक्तका कार्यालयका डिआइजी विज्ञानराज शर्मालाई सुरक्षाको व्यवस्था मिलाउन भनेका छन्। अर्याल भने बिहानै निरीक्षणका लागि विराटनगर गएका छन्।
पहिलो पटक रामदेव आउँदाको किस्सा
पहिलो पटक रामदेव बाबा ८ वर्षअघि काठमाडौं आएका हुन्। त्यतिबेला पनि योग शिबिरकै लागि उनी नेपाल आएका थिए।
कार्यक्रमका लागि १ दिन रामदेव काठमाडौं आइसकेपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले रामदेवको कार्यक्रम स्थगन गर्न निर्देशन दियो। टुँडिखेलको कार्यक्रमका लागि हजारौंमानिसहरू काठमाडौं आइसकेका थिए।
तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले काठमाडौंका तत्कालिन प्रमुख एसपी सर्वैन्द्र खनाललाई बोलाएर कार्यक्रम स्थगित गर्न आदेश दिए।
अन्तिम समयमा कार्यक्रम स्थगित गर्दा जनमानसमा नराम्रो असर पर्ने र सेक्युरिटी पनि कमजोर भएको सन्देश जाने भन्दै खनाल त्यहाँबाट बाहिरिएका थिए। धार्मिक कार्यक्रम स्थगित गर्दा हिंसा मच्चिनेसक्ने खनालको बुझाई थियो।
त्यसपछि एसपी खनाल प्रधानमन्त्री भेट्न बालुवाटार गए। कार्यक्रम स्थगित हुदाँ पर्ने असरबारे जानकारी गराए। त्यसपछि रिक्स लिएरै भएपनि कार्यक्रम गर्न सक्छौं त भनेर कोइरालाले भनेपछि खनालले सक्छु भनेर निस्किए।
त्यसबेला सरकारले नेकपा माओवादीको कारण देखाउँदै कार्यक्रम स्थगित गर्न आग्रह गरेको थियो।
निर्धारीत समयमा शिविर हुन सकेन। मानिसहरु राति १ बजेदेखि नै टुँडिखेलमा चकटी बोकेर आएका थिए।
सकभर खनालले कार्यक्रम रोक्न नै चाहेका थिए, तर, अन्तिम समयमा आएर त्यसो गर्नु सम्भव पनि थिएन, सिंहले भने खनालले नै सुरक्षाको रिक्स लिएपछि भोलिपल्ट कार्यक्रम भएको हो।
‘अग्रवाल भवनमा रहेका रामदेवलाई खनालले कार्यक्रम रोक्न पनि आग्रह गरेका थिए। तर रामदेवले बरु मलाई पक्राउ गर म कार्यक्रम रोक्दिन भनेपछि खनाल पछि हटेका थिए,’ सिंहले सुनाए।
‘खनालले त्यसबेला निकै चलाखपूर्ण तरिकाले बिहानदेखि दिनभर अग्रवाल भवनमा रामदेवलाई अनेक बहानामा भुलाए,’ सिंहले भने।
त्यसपछि निर्धारित समयभन्दा एक दिन ढिला कार्यक्रम सुरू भएपछि रामदेवलले मञ्चबाटै आफूलाई सुरक्षा थ्रेट भएर कार्यक्रम सरकारले रोक्न चाहेपनि नेपालको प्रहरी संगठन निकै दुस्तचुरुस्त भएको भन्दै प्रसंशा गरेका थिए।
NepalTeleCom को फोन नचल्ने
काठमाडौँ । नेपाल टेलिकमले आफ्नो सेवमा सुधार गर्ने भन्दै सेवा अवरुद्ध हुने जनाएको छ ।
कम्पनीले पुरानो एनटिसी सिष्टमलाई कन्भर्जेन्ट रियल टाइम बिलिङ (सीआरटिबी) सिष्टममा अपग्रेड गर्न लागेको हो ।
शुक्रबार बेलुका १० बजेदेखि शनिबार विहान ५ बजेसम्म सिष्टम अपग्रेड गर्न लागेको टेलिकमले जनाइएको । यस अवधिमा प्रिपेड मोबाइलमा समस्या आउने सक्ने कम्पनीले जनाएको छ ।
‘३८ लाख जीएसएम प्रिपेड मोबाइलको सिष्टम माइग्रेट गर्न लागेको टेलिकमले जनाएको छ । सिष्टम अपग्रेडको काम सम्पन्न भएपछि समस्या स्वतः हट्ने छ ।
टेलिकमले सार्वजनिक सुचना तथा सवै प्रयोगकर्ताहरुलाई म्यासेज पठाएर ग्राहकलाई आइपर्ने समस्याको बारेमा जानकारी गराएको हो ।
स्वास्थ्यकर्मी भाग्ने गरेको स्थानीयको आरोप...
महामारी फैलिँदै,स्वास्थ्यकर्मी फर्किंदै
...
जाजरकोट,वैशाख ६ – जाजरकोटको महामारी प्रभावित क्षेत्रमा सरकारले पर्याप्त स्वास्थ्यकर्मी परिचालन र औषधि व्यवस्था गर्न नसक्दा महामारी फैलने क्रम बढेको छ । प्रभावित क्षेत्रमा पुगेका स्वास्थ्यकर्मीले पनि औषधि सकियो भन्दै फर्केको स्थानीयले बताएका छन् ।
रुघाखोकीबाट तीन सातादेखि फैलिएको महामारीबाट शनिबार थप चारजनाको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको छ । तर,दैनिक बिरामी र मृत्यु हुनेको संख्या बढे पनि प्रभावित क्षेत्रमा बस्दा स्वाइफ्लु लाग्ने डरले स्वास्थ्यकर्मी भाग्ने गरेको स्थानीयको आरोप छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
तीनजना नवयुवती बाँझको रुखको एकै हाँगामा झुन्डिएर आत्महत्या ...
रुखको एकै हाँगोमा झुन्डिएर तीन युवतीद्वारा आत्महत्या
बझाङ,वैशाख ६ –
बझाङ जिल्ला सदरमुकामबाट एक दिन टाढा पैदल दूरीमा पर्ने सुरमा गाविसको ठकुन्नाडा गाउँका तीनजना नवयुवती बाँझको रुखको एकै हाँगामा झुन्डिएर मृत अवस्थामा फेला परेका छन् । मृतकहरु ९ र १० कक्षामा पढ्ने भएको प्रहरीले जनाएको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकका अनुसार गाउँबाट टाढा रहेको माघमारे जंगलमा शुक्रबार बाँझको रुखको एकै हाँगोमा झुन्डिएको अवस्थामा १५ वर्षीया पवित्रा बोहोरा,१६ वर्षकी रेखा पुजारा र २१ वर्षकी जुनतारा बोहोरा फेला परेका छन् । स्थानीयले तीनैजनाको शव एउटै हाँगोमा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । तीनजना मध्ये जुनतारा मात्रै विवाहित थिइन् । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
ातीनजना नवयुवती बाँझको रुखको एकै हाँगामा झुन्डिएर आत्महत्या ...
रुखको एकै हाँगोमा झुन्डिएर तीन युवतीद्वारा आत्महत्या
बझाङ,वैशाख ६ –
बझाङ जिल्ला सदरमुकामबाट एक दिन टाढा पैदल दूरीमा पर्ने सुरमा गाविसको ठकुन्नाडा गाउँका तीनजना नवयुवती बाँझको रुखको एकै हाँगामा झुन्डिएर मृत अवस्थामा फेला परेका छन् । मृतकहरु ९ र १० कक्षामा पढ्ने भएको प्रहरीले जनाएको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकका अनुसार गाउँबाट टाढा रहेको माघमारे जंगलमा शुक्रबार बाँझको रुखको एकै हाँगोमा झुन्डिएको अवस्थामा १५ वर्षीया पवित्रा बोहोरा,१६ वर्षकी रेखा पुजारा र २१ वर्षकी जुनतारा बोहोरा फेला परेका छन् । स्थानीयले तीनैजनाको शव एउटै हाँगोमा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । तीनजना मध्ये जुनतारा मात्रै विवाहित थिइन् । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
तेह्र वर्षीया किशोरीलाई बलात्कार...
तेह्र वर्षीया किशोरीलाई बलात्कार...
सहमतिमा आफूहरुबीच शारीरिक सम्बन्ध भएको अभियुक्तको बयान...तेह्र वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा लाजिम्पाटका नीलकण्ठ महर्जन पक्राउ परेका छन् ।
किशोरीको सहमतिमा आफूहरुबीच शारीरिक सम्बन्ध भएको बयान अभियुक्त महर्जनले दिएको हनुमानढोकास्थित महानगरीय प्रहरी परिसर प्रवक्ता विश्वराज पोखरेलले बताए ।
सोह्र वर्षभन्दामुनिकालाई सहमतिमा करणी गरे पनि बलात्कार मानिने भएकाले अभियुक्त महर्जनविरुद्ध जबरजस्ती करणीको कसुरमा पक्राउ गरिएको उनले जानकारी दिए ।
गत चैत २१ गतेदेखि उनीहरुबीच शारीरिक सम्बन्ध कायम रहेको किशोरीका बाबुले थाहा पाएपछि उनले प्रहरीमा उजुरी गरेका थिए ।
सेक्स पश्चात महिलाहरु पुरुषबाट यी कुराको पर्खाईमा हुन्छन जानी राख्नुहोस...
महिलाहरु सेक्स गरिसकेपछि पनि केहि क्षण वा समय सम्म एक आपसमा अंकमाल गरेर प्रेमालाप गरिरहन रुचाउछन उनीहरु सेक्स पश्चात पनि केहि समय प्रेमीसंग अंगालोमा बाधिएर मिठा मिठा रशिला अनि रमाइला कुराकानी गरिरहन चाहान्छन, तर त्यसको बिपरित केटाहरु सेक्सको चरमोत्कर्समा पुगेपछि,
की त सुतिहाल्छन की केहीबेर केटिसंग अलगिएर आराम गरेर बस्छन यसले गर्दा कति जोडीको सम्बन्ध ब्रेकअप सम्म भएको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ त्यसैले तपाई पनि समय मै सचेत भएर सेक्स पछी आफ्नो केटि साथीलाई भरपुर मायादिनुहोस र उनीहरुको आत्मसमंको उचित कदर गरिदिनुहोस यसले तपाइको यौन जीवनको, साथै एक आपसमा सुमधुर सम्बन्ध बनाई राख्न ठुलो भूमिका खेल्दछ पिलिज यहाँ किलिक गर्नुहोला है एक पटक प्रतिवेदनमा उल्लेख गरे अनुसार केहि तथ्यहरु यहाँ उल्लेख गरिएको छ,
जसलाई अपनाउनाले तपाइको यौन तथा प्रेममय जीवनलाई अवश्य सुखमय र सुमधुर बनाउने छ . सेक्स गर्नासाथ तपाइको सुतीहाल्ने बानी छ भने त्यसलाई बदल्नुहोस l किनकि सेक्स पछी त्यसरी सुतिहाल्दा केटि (महिलाहरु) को मनमा तपाई खाली आफ्नो मतलवको लागि मात्रै नजिक आउनु हुन्छ भन्ने पर्दछ सेक्स
गरिसके पछी सबै भन्दा राम्रो तपाई आफ्नो साथीसंग स्पुन फिटिंग पोजिसनमा सुत्नुहोस, जस्तै दुइवटा चम्चा एक आपसमा खपटीएर राखेको जस्तो आसनमा, र आफ्नो हातले पार्टनरलाई हल्का स्पर्स गर्दै एक आपसबीचको रशिला रमाईला रोमान्टिक कुराहरु गर्नुहोस
यसले तपाइको केटि (महिला) साथीले सेक्युर्ड अनुभव गर्छन प्रेमको चरम सीमामा पुग्दा पनि केटिहरु आफ्नो प्रेमीसँग रसिला कुरा गरिरहन चाहन्छन, त्यसैले उनीहरुको मनोभाव बुझेर तपाई आफ्नो प्रेमिकालाई मायालु अंगालोमा बाँधेर एउटा मिठो चुम्वन गरिदिनु भयो भने उनीहरु हृदयदेखिनै तपाई प्रति कृतघ्न हुन्छन यदि तपाई आफ्नो प्रेमिकाको मनको कुरा जान्न चाहनु हुन्छ भने, सेक्सको चरमोत्कर्स पछी स्पुन फिटिंग पोजिसनमा सुतेर बिस्तारै सोध्नुहोस, की भर्खरै गरेको सेक्समा के भयो कस्तो लाग्यो ? यस्तोमा तपाइको प्रेमिकाले स्वेक्षाले आपसे आप सबै बताई दिन्छे
यसरी आफ्नो प्रेमिकाको चाहना पुरा गरेर आफ्नो प्रेममय जीवनको खुसीलाई दुइगुना वृद्धि गर्न सक्नु हुनेछ सेक्सको चरमोत्कर्स पछी आफ्नो प्रेमिकालाई कस्तो लाग्यो, के भयो, सेक्स गर्दा कसरी गरेकोमा सबै भन्दा बढी आनन्द आयो,
यस्तो समयमा के कुरा सबै भन्दा राम्रो लाग्छ वा मनपर्छ आदि कुराहरु सोध्नु भएर त्यस्ता कुरालाई आर्को पल्ट प्रयोग गरेर आफ्नो प्रेमिका संगको आत्मियता अझै प्रगाड हुनका साथै सम्बन्ध अझ नजिकिन्छ धेरै कम केटीहरुले लगातार दोश्रो पटक सेक्सको लागि अनुरोध गर्छन साथै केटाहरु सेक्सको चरमोत्कर्स पछी आराम गर्न वा सुत्न मन पराउछन भने केटीहरु यस्तो गर्दैनन त्यसैले तपाइको प्रेमिकाले फेरी अर्कोपटक पनि सेक्स गर्न अनुरोध गरेमा त्यसलाई तुरुन्त स्विकारी हल्नुहोस किनकी यस्तो चान्स हतपत्ति आउदैन ...
स्वास्थ्य मुल्यांकनमा ७५ जिल्ला मध्ये धादिङ तेस्रो ...
धादिङ- स्वास्थ्य क्षेत्रको हिसावले धादिङ जिल्ला ७५ जिल्ला मध्ये तेस्रो स्थानमा पर्न सफल भएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक बर्ष २०७०÷०७१ मा कार्यसम्पादनका आधारमा गरेको स्वास्थ्य मुल्यांकनमा धादिङ जिल्ला तेस्रो बन्न सफल भएको हो । कार्यसम्पादनमा धादिङले ८८.७२ अंक पाएको छ । पहिलोस्थानमा पाल्पाले ९०.४७ अकं ल्याउन सफल भएको छ भने सबैभन्दा नाजुक जुम्लाको अवस्था एकदमै नाजुक रहेको छ । कार्यक्रम कार्यान्वयनको अवस्थ, बजेट खर्च, कार्यलयमा उपस्थिती, रिपोर्टिङ, सुचकको उपलब्धिलगायका आधारमा जिल्लाहरुलाई मुल्यांकन गरिएको जिल्ला स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । जिल्लाहरुको बर्गीकरण अनुसार ९० प्रतिशत भन्दा माथिलाइृ अति उत्तम। ८० देखी ८९ प्रतिशतसम्मलाई उत्तम र ७० देखी ७९ प्रतिशतसम्म अंक पाउनेलाई मध्यम सुधार गर्नुपर्ने र ५० देखी ६९ प्रतिशत अंक पाउनेलाई न्युन धेरै सुधार गर्नुपर्ने जिल्लामा राखीएको छ ।
तिमी जस्तै निष्ठूरी हुन नजानेर ...
तिमी जस्तै निष्ठूरी हुन नजानेर
तिम्रो मनको आकाश छुन नजानेर
भित्रभित्रै जलिजलि बाँचिरहेछु
... तिमी झैँ डाँको छोडी रुन नजानेर ! ?
तिमीलाई जे भए नि रोईदिए पुग्ने
मेरो मन जलेको त खै कस्ले बुझ्ने
तिमी झै म पनि त गलेको नै छु नि
तिमी रुँदा म पनि जलेको नै छु नि
संगै यात्रा गरेपछि थकाई उस्तै हो
घाम पानी असिनाको पीडा उस्तै हो
तिमीलाई घाउ लागे मलाई दुख्दैन र ?
तिम्रो शिर झुक्यो भने मेरो झुक्दैन र ?
तिमी जस्तै निष्ठूरी हुन नजानेर
तिम्रो मनको आकाश छुन नजानेर
भित्रभित्रै जलिजलि बाँचिरहेछु
तिमी झैँ डाँको छोडी रुन नजानेर ! ?
लोडसेडिङ नहटेर के भो टुकिबत्ति छदैँछ , बेरोजगारी बढेर के भो खाडिमा गुलामी छदैँछ , पानिको हाहाकार भयर के भो मेलम्चि तयार हुँदैछ , देश गरीब भयर के भो धनि बालुवाटार छदैँछ ।
लोडसेडिङ नहटेर के भो टुकिबत्ति छदैँछ ,
बेरोजगारी बढेर के भो खाडिमा गुलामी छदैँछ ,
पानिको हाहाकार भयर के भो मेलम्चि तयार हुँदैछ ,
देश गरीब भयर के भो धनि बालुवाटार छदैँछ ।
नफुल न फुल तिमी को छ र तिम्रो सुगन्ध लिने नै नझर न ए आसु तिमी को छ र तिमीलाई पुछी दिने नै न तड्पन ए आत्मा तिमी को छ र तिमीलाई बुझि दिने नै न आई देउन अतीत तिमी वचन वचनमा को रह्यो र तिमीलाई सुनि दिने नै --BISHWADIPDC --
नफुल न फुल तिमी
को छ र तिम्रो सुगन्ध लिने नै
नझर न ए आसु तिमी
को छ र तिमीलाई पुछी दिने नै न तड्पन ए आत्मा तिमी
को छ र तिमीलाई बुझि दिने नै न आई देउन अतीत तिमी वचन वचनमा
को रह्यो र तिमीलाई सुनि दिने नै
--BISHWADIPDC
--
सच्चा माया गर्नेले आफू हेपिन्छ, आफ्नो बर्बाद गर्छ, आफू तल पर्छ , आफ्नो सर्वस्व गुमाउछ बरु उस्को लागि ज्यान फाल्न सक्छ तर ...
सच्चा माया गर्नेले आफू हेपिन्छ, आफ्नो बर्बाद गर्छ, आफू तल पर्छ , आफ्नो सर्वस्व गुमाउछ बरु उस्को लागि ज्यान फाल्न सक्छ तर कहिल्यै आफ्नो प्रेमी वा प्रेमिकाको कुभलो चिताउदैन उ सधै आफ्नो मान्छेको भलो चिताउछ रुन परे एक्लै रुन्छ आफ्नो भन्नेले जति सुकै नराम्रो सोचे पनि उस्ले कदापी नराम्रो गर्दैन ...
Subscribe to:
Comments (Atom)

