प्रताप लामा तेस्रो नेपाली तारा
काठमाडौं, फागुन २२
प्रताप लामाले तेस्रो नेपाली ताराको उपाधि जितेका छन्। शुक्रबार आर्मी अफिसर क्लबमा भएको ग्रान्ड फिनालेमा लामाले सुरेश लामा र देवेश राईलाई पछि पार्दै उपाधी चुमेका हुन। उपाधीसँगै लामाले २ लाख पचास हजार नगदसहित बजाज डिस्कोभर मोटरसाइकल पनि पाएका छन्।
प्रतियोगिताको फस्ट रनरअप देवेश राई बनेका छन्। सुरेश लामा सेकेण्ड रनअप बनेका छन्
No comments:
Post a Comment