पृथ्वीराजमार्ग लगायत धादिङ,गोरखाका जिल्लाहरुलाई केन्द्रित गरि निर्माण गरिएको नेपाल टेलिकमको प्रसारण टावरमा विगत लामो समय देखी विभिन्न खराबीहरुका कारण यसको पूण रुपमा सदुपयोग गर्न पाएका छैनन्...
धादिङ :
गोरखा जिल्लामा रहेको यो नेपाल टेलिकमको प्रसारण टावरमा विगत लामो समय देखी विभिन्न खराबीहरु आईरहेका छन् । यस क्षेत्रका ग्राहकहरुमा टेलिकम प्रति नकारात्मक विचारहरु उत्पन्न हुन थालेका छन् । धादिङको जोगीमारा अन्तर्गत पृथ्वीराजमार्ग बाट प्रत्यक्ष देखियता पनि यस सेवाको सदुपयोग गर्न कम पाएका छन् विभिन्न समस्याका कारणहरुले ।
जब लाईन गएको १/२ घण्टामै नेटवर्क जान्छ र आउन धेरै समय लाग्छ । ४/५ घण्टा नेटवर्क आयो भने २/४ दिनसम्म आउदैन्
।
समय समयमा नेटवर्क आउने जाने, बोलेको राम्रो नबुझिने र नेट नचल्ने जस्ता समस्याहरु दिन प्रतिदिन बढ्दै गईरहेको छ । पृथ्वीराजमार्ग लगायत धादिङ,गोरखाका जिल्लाहरुलाई केन्द्रित गरि निर्माण गरिएको भएता पनि यसको पूण रुपमा सदुपयोग गर्न पाएका छैन् न नेपाली जनताहरुले । यस सेवाको समस्या दिर्घकालिन रुपमा समाधान गरिदिनु हुन अनुरोध गदछौँ ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment