जोगीमाराको वनजङ्गलमा तस्करीको आखाँ पर्न थालेको छ ।धादिङ – धादिङ जिल्लाको जोगीमारा गा.वि.स. वडा नं. १ मा रहेको वनजङ्गलमा ठुल ठुला रुखहरु घढ्दो क्रममा रहेको छ । जंगल क्षेत्रमा धेरै रुखहरु काटिएको अवस्थामा भेटिएको छ । तस्करीहरुले राति राति रुख काटेर राति नै कहाँ पुर्याएको छ भन्ने कोहि कसैलाई थाहा छैन । यस्तै रुपमा वनको रुख काटिदै जाने हो भने केहि समय पश्चात वनजङ्गलमा रुख भेट्न मुस्कील पर्ने अवस्था नआउला भन्न सकिन्न ।
| Jogimara |
![]() |
| Jogimara, Dhading |
तस्वीर ः अकबर खान
.jpg)
No comments:
Post a Comment