तेह्र वर्षीया किशोरीलाई बलात्कार...


तेह्र वर्षीया किशोरीलाई बलात्कार...

सहमतिमा आफूहरुबीच शारीरिक सम्बन्ध भएको अभियुक्तको बयान...


काठमाडौँ, बैशाख ३–

 तेह्र वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा लाजिम्पाटका नीलकण्ठ महर्जन पक्राउ परेका छन् ।
किशोरीको सहमतिमा आफूहरुबीच शारीरिक सम्बन्ध भएको बयान अभियुक्त महर्जनले दिएको हनुमानढोकास्थित महानगरीय प्रहरी परिसर प्रवक्ता विश्वराज पोखरेलले बताए । 
सोह्र वर्षभन्दामुनिकालाई सहमतिमा करणी गरे पनि बलात्कार मानिने भएकाले अभियुक्त महर्जनविरुद्ध जबरजस्ती करणीको कसुरमा पक्राउ गरिएको उनले जानकारी दिए ।
गत चैत २१ गतेदेखि उनीहरुबीच शारीरिक सम्बन्ध कायम रहेको किशोरीका बाबुले थाहा पाएपछि उनले प्रहरीमा उजुरी गरेका थिए ।

No comments:

Post a Comment