NepalTeleCom को फोन नचल्ने

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो सेवमा सुधार गर्ने भन्दै सेवा अवरुद्ध हुने जनाएको छ । कम्पनीले पुरानो एनटिसी सिष्टमलाई कन्भर्जेन्ट रियल टाइम बिलिङ (सीआरटिबी) सिष्टममा अपग्रेड गर्न लागेको हो । शुक्रबार बेलुका १० बजेदेखि शनिबार विहान ५ बजेसम्म सिष्टम अपग्रेड गर्न लागेको टेलिकमले जनाइएको । यस अवधिमा प्रिपेड मोबाइलमा समस्या आउने सक्ने कम्पनीले जनाएको छ । ‘३८ लाख जीएसएम प्रिपेड मोबाइलको सिष्टम माइग्रेट गर्न लागेको टेलिकमले जनाएको छ । सिष्टम अपग्रेडको काम सम्पन्न भएपछि समस्या स्वतः हट्ने छ । टेलिकमले सार्वजनिक सुचना तथा सवै प्रयोगकर्ताहरुलाई म्यासेज पठाएर ग्राहकलाई आइपर्ने समस्याको बारेमा जानकारी गराएको हो ।

No comments:

Post a Comment