फाेरहुईल ट्रक दुर्घटना हुदाँ कम्तिमा ३० जना भन्दा बढी घाईते भएकाे छ भने ५ जना गम्भीर घाईते भएकाे छ...

हुग्दीखाेलाबाट हात्तिबाङ जाँदै गरेकाे गाडि लैताक नजिक सडकबाट करिब ३० मिटर तल खसेकाे छ ।
फाेरहुईल ट्रक दुर्घटना हुदाँ कम्तिमा ३० जना भन्दा बढी घाईते भएकाे छ भने ५ जना गम्भीर घाईते भएकाे छ


ग १ ख ३८१६ नं.को फोरहुइल गाडी दुर्घटना भएको छ

जोखीम मोलेर यात्रा गरेकै कारण आज यो दिन देख्नुपर्यो

नारायणगढ मुग्लिङ सडकखण्ड खुल्न नपाउदै पृथ्वी राजमार्गमा गाडि जाम हुदाँ हजारौं यात्रु बिचल्लीमा...

पल्टेकाे गाडि उठाउनकै लागि भनेर गरेकाे बन्दले यात्रुहरु पुर्ण रुपमा निशास भएकाे हामीहरुले देखिरहेका छाैं । अाज दिउसाे पृथ्वी राजमार्गमा जे गर्याे त्यसले सम्पुर्ण चालक, यात्रुलाई नराम्राे गर्याे । बल्ल बल्ल नारायणगढ मुग्लिङ काे घण्टै घण्टाबाे जाम पार गरि जाेगीमारा धादिङ हुँदै काठमाडौं जाने र अाउने गाडिमा रहेकाे यात्रुहरुकाे बिचल्ली भएकाे छ । विहान काठमाडौं पुग्नुपर्ने गाडिहरु अहिले सम्म जाेगिमारा, धादिङमै छन् । अब यति कुरा निश्चित भएर भन्न सकिन्छ कि अहिले सम्म जाम रहेकाे कारण मध्य रातिपनि काठमाडौं पुग्न र नारायणगढ पुग्न कठिन छ । एकतर्फी रुपमा मात्र  ८, ९ कि.मि. टाढा पुगिसकेकाे गाडिकाे जाम । रातिकाे समय पारेर गाडि उठाउने काम गरेकाे भए सायद यस्ताे जाम हुदैनथ्याे हाेला । यात्रुहरु पुर्ण रुपमा निराश भएकाे छ ।

nepali guards killes in afghanistan

sad news
click garnu hos भिडियाे हेर्नकाे लागी
                   nepali guards killes in afghanistan

https://www.youtube.com/watch?v=77JHYunUncY

sad news nepali guards killes in afghanistan https://www.youtube.com/watch?v=77JHYunUncY

https://youtu.be/77JHYunUncY

sad news

                   nepali guards killes in afghanistan

https://www.youtube.com/watch?v=77JHYunUncY