नारायणगढ मुग्लिङ सडकखण्ड खुल्न नपाउदै पृथ्वी राजमार्गमा गाडि जाम हुदाँ हजारौं यात्रु बिचल्लीमा...

पल्टेकाे गाडि उठाउनकै लागि भनेर गरेकाे बन्दले यात्रुहरु पुर्ण रुपमा निशास भएकाे हामीहरुले देखिरहेका छाैं । अाज दिउसाे पृथ्वी राजमार्गमा जे गर्याे त्यसले सम्पुर्ण चालक, यात्रुलाई नराम्राे गर्याे । बल्ल बल्ल नारायणगढ मुग्लिङ काे घण्टै घण्टाबाे जाम पार गरि जाेगीमारा धादिङ हुँदै काठमाडौं जाने र अाउने गाडिमा रहेकाे यात्रुहरुकाे बिचल्ली भएकाे छ । विहान काठमाडौं पुग्नुपर्ने गाडिहरु अहिले सम्म जाेगिमारा, धादिङमै छन् । अब यति कुरा निश्चित भएर भन्न सकिन्छ कि अहिले सम्म जाम रहेकाे कारण मध्य रातिपनि काठमाडौं पुग्न र नारायणगढ पुग्न कठिन छ । एकतर्फी रुपमा मात्र  ८, ९ कि.मि. टाढा पुगिसकेकाे गाडिकाे जाम । रातिकाे समय पारेर गाडि उठाउने काम गरेकाे भए सायद यस्ताे जाम हुदैनथ्याे हाेला । यात्रुहरु पुर्ण रुपमा निराश भएकाे छ ।

No comments:

Post a Comment