चाडपर्वमा जुवा खेल्ने खेलेकाे खेलै छ समात्नीले समातेकाे समाई छ यस्तै छ यहाकाे चलन ।
घाेटला नै घाेटलाकाे देशमा जता त्यतै घाेटला । किन याे समस्धा समाधान गर्न नसकेका हाेलान? किन घुसपैठ भईरहन्छ यहाँ किन?
जाेकारवाहि गर्ने भन्ने निकायले नै घुसपैठ गर्न थालेपछि कहाँ देश विकास हुन्छ? यहाँ त मात्र केही व्यक्तिहरु मात्र बनेकाे छ घुष खाएर ।
एक दिन अवस्य पनि पाप घुरीबाट कराउँछ त्यसैले साेचलाई विचार गराैँ अाजैबाट अाफ्नाे गल्ती स्वीकार गरि समाज र देश विकासमा अघि बढैँ । उज्ज्वल भविष्य तर्फ अाफु, परिवार, समाज र नेपाली जनताहरुलाई अघि साराैँ ।

No comments:
Post a Comment