७० वर्षपछि चन्द्रमा पृथ्वीको सबभन्दा नजिक
करिब ७०
वर्षको अन्तरालमा चन्द्रमा आज मंगलबार पृथ्वीको सबैभन्दा नजिक आइपुगेको छ।
‘सुपर मुन’ नाम दिइएको आजकोको चन्द्रमा साविकभन्दा १४ प्रतिशत बढी ठूलो र
३० प्रतिशत बढी उज्यालो भएको विज्ञहरुले बताएका छन्...
पृथ्वीको नजिक आएको यो ठूलो र बढी उज्यालो
चन्द्रमा सुपर मुनलाई नेपाललगायत विश्वका धेरै ओटा देशबाट सजिलै अवलोकन
गर्न सकिने विज्ञहरुले बताएका छन्...












