फरक मत ।
छोटो लुगा लगाएर हिड्नु के नारी स्वतन्त्रता हो ?
दिउसै रक्सी खाएर बुढालाइ लात्ती हानेर हिड्नु के नारी स्वतन्त्रता हो ?
जो नारी पहिल्यै देखि स्वतन्त्र छ उसैलाइ चाहिएको छ नारी अधिकार !
नारी अधिकार कै कुरा गर्छौ भने सडक का चोक चोक मा भाशन नारा जुलुस हैन गाउँ गाउँ मा आउ अनि पिडित महिलालाइ न्याय देउ !
तिमी भन्दा धेरै चोक चोक मा धाएर देखाइदिन्छु
तिमी पाएन्ट लगाए म सारी लाएर देखाइदिन्छु
हामिलाइ बच्चा जन्माउने साधन मात्रै नसम्झ भनेर नथर्काउ
तिमी भुडी बोकाउ म बच्चा पाएर देखाइदिन्छु ।
सुबिधा लिने ठाउँ मा हामी महिला हुम आरक्षण चाहिन्छ भन्छ्न
अधिकार लिने ठाउँ मा हामी पुरुश बराबर छम समान हुम भन्छ्न !
म त केइ बुझ्नै सक्तिन !
तिम्रै जय होस
नारी दिवस को शुभकामना ।
Copy by suraj_भिरखोईरे
No comments:
Post a Comment