सभाध्यक्षद्वारास‌विधानसभाको बैठक स्थगित । माओवादीलगायतका सभासद्ले माइक कुर्ची भाँचेका छन् ।

संविधान बन्यो..............,.....

छिटो भन्दा छिटो संविधान बन्यो भनेर सुन्न पाओस् ....

शुभ बिहानी ।

शुभ बिहानी ।

मलाई

मलाई न कसैको भर छ न कसैको डर छ !
मलाई न कसैको भर छ न कसैको डर छ !

आजको राशिफल

मेष Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। धेरै श्रमपछि तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा भने उठाउन सकिनेछ। वृष Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिता र प्रतिष्ठित व्यक्तित्वको सहयोग प्राप्त होला। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। िमथुन Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा): सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका देलान्, सचेत रहनुहोस्। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। तर, शारीरिक अस्वस्थता सम्भावना छ। सहयोगीहरूको साथ दिए पनि आजको काम अधुरै रहनेछ। करकट Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अनावश्यक भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ। िसंह Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ। कन्या Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): व्यावसायिक काममा राम्रै फाइदाको योग छ। तर, कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती पनि सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा– मामिलामा विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। वैदेशिक यात्रामा पनि लाभ मिल्नेछ। तुला Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। दिन उत्साहपूर्ण रहला। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। तर, केही अप्रिय समाचारले भने खिन्नता बढ्नेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर रहला। व्यापारमा पनि कम मात्र फाइदा होला । केही कमजोर भएको अनुभूति हुनेछ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ। बृश्चिक Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मान्यजनसँग असमझदारी बढ्न सक्छ। तर, परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। मातृधन, पशुधन र जमिनबाट पनि सामान्य लाभ मिल्नेछ। उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले काममा चुनौती आउने देखिन्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मनमा दुविधा बढ्नुका साथै समयमा निर्णय नलिँदा हातमा आएको प्रतिफल गुम्ने सम्भावना छ। धनु Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): कृषिकर्म र व्यावसायिक काममा सुरुमा केही चुनौती र पछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। मकर Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): राम्रै फाइदाको योग छ। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा– समारोहमा सहभागी बन्ने मौका छ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। मान–सम्मान पनि बढ्नेछ। कुम्भ Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म– विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनुका साथै नयाँ काम पाइने योग छ। आजलाई कामबाट फुर्सद पनि मिल्नेछ। िमन Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): व्यावसायिक काममा लगानी बढाउनुपर्ने समय छ। केही मात्रामा खर्च बढ्नेछ। तर, चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना देखिन्छ। आज प्रतिस्पर्धा गरेरै फाइदा उठाउन सकिनेछ। तर, यसका लागि धैर्यसाथ जुक्ति लगाउनुपर्नेछ। छर– छिमेकमा भने केही असमझदारी बढ्ने देखिन्छ।

आजको राशिफल

================ मेष Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। धेरै श्रमपछि तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा भने उठाउन सकिनेछ। वृष Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिता र प्रतिष्ठित व्यक्तित्वको सहयोग प्राप्त होला। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। िमथुन Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा): सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका देलान्, सचेत रहनुहोस्। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। तर, शारीरिक अस्वस्थता सम्भावना छ। सहयोगीहरूको साथ दिए पनि आजको काम अधुरै रहनेछ। करकट Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अनावश्यक भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ। िसंह Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ। कन्या Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): व्यावसायिक काममा राम्रै फाइदाको योग छ। तर, कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती पनि सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा– मामिलामा विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। वैदेशिक यात्रामा पनि लाभ मिल्नेछ। तुला Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। दिन उत्साहपूर्ण रहला। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। तर, केही अप्रिय समाचारले भने खिन्नता बढ्नेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर रहला। व्यापारमा पनि कम मात्र फाइदा होला । केही कमजोर भएको अनुभूति हुनेछ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ। बृश्चिक Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मान्यजनसँग असमझदारी बढ्न सक्छ। तर, परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। मातृधन, पशुधन र जमिनबाट पनि सामान्य लाभ मिल्नेछ। उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले काममा चुनौती आउने देखिन्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मनमा दुविधा बढ्नुका साथै समयमा निर्णय नलिँदा हातमा आएको प्रतिफल गुम्ने सम्भावना छ। धनु Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): कृषिकर्म र व्यावसायिक काममा सुरुमा केही चुनौती र पछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। मकर Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): राम्रै फाइदाको योग छ। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा– समारोहमा सहभागी बन्ने मौका छ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। मान–सम्मान पनि बढ्नेछ। कुम्भ Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म– विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनुका साथै नयाँ काम पाइने योग छ। आजलाई कामबाट फुर्सद पनि मिल्नेछ। िमन Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): व्यावसायिक काममा लगानी बढाउनुपर्ने समय छ। केही मात्रामा खर्च बढ्नेछ। तर, चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना देखिन्छ। आज प्रतिस्पर्धा गरेरै फाइदा उठाउन सकिनेछ। तर, यसका लागि धैर्यसाथ जुक्ति लगाउनुपर्नेछ। छर– छिमेकमा भने केही असमझदारी बढ्ने देखिन्छ।

BDC: आऊ साथीसंगी हामी सबै मिलीजुली अघि बढौं देशमा चाँडै...

BDC: आऊ साथीसंगी हामी सबै
मिलीजुली अघि बढौं
देशमा चाँडै...
: आऊ साथीसंगी हामी सबै मिलीजुली अघि बढौं देशमा चाँडै संविधान लेखी देशको विकास गरौं ।।

हाम्रो देशका नेता सधै आफ्नो मात्र सोच्ने

हाम्रो देशका नेता सधै आफ्नो मात्र सोच्ने
जनतालाई अलपत्रमा पारी पैसा जती कोच्ने
आऊ साथीसंगी हामी सबै
मिलीजुली अघि बढौं
देशमा चाँडै संविधान
लेखी देशको विकास गरौं ।।

हाम्रो देशका नेताहरु


हाम्रो देशका नेताहरु
कुर्सी मात्र तानातान
यस्तै पारा हो भने कहिल्य
बन्छ देशमा संविधान ।।

संविधान लेख्छौ


संविधान लेख्छौ भनी नेताहरु
जहिल्य पनी झुटो भाषण गर्छन
देशको विकासै गर्दैनन्
उल्टै जनतालाई ठगी खान्छन ।।

नेताहरु


नेताहरु जहिल्य पनी
कुर्सी मात्र रोज्छन
संविधान चाँही लेख्दैनन्
उल्टै भत्ता मात्र खान्छन ।।