कहिले देखि लागेछ
कहिले देखि लागेछ यो मनमा घाउ
पत्तै नपाई दुख्न थालेको छ
कहिले देखि निदाउन छाडेछ यो आँखा
हर रात सुन्यतामा टोलाउन थालेको छ
कहिले देखि पराई भएछ निष्ठुरी
बोलाउदाँ पनि रिसाउने गरेको छ
अनि कहिले देखि उजाड भएछ वशन्त
हरेक पाउलाहरु कक्रिन थालेको छ। :- Bishwadip DC
No comments:
Post a Comment