पागल मन

bishwadipdc.blogspot.com

पागल मन......

हुरी वतास आएछ जिवनमा
सारा सपनाहरु उडाई लगेछ ।
बज्रपात भएछ आकांक्षामा
बाच्ने दिनहरु घटाई दिएछ ।
तुवालो लागेछ हेर्ने आँखाहरुमा
चारै तिर रात पर्न थालेछ ।
उजाड आई दिएछ बिश्वदीपको मनको बगैचामा
रहरका फुलहरु फुल्नै छाडेछ ।

No comments:

Post a Comment