दुई चिम्टी खुशिहरु..

सधै रातमात्र भए हुन्थ्यो
किन आउँछ यहाँ दिनहरु

हर पल उजाड मात्र देखिए हुन्थ्यो
के खोज्न आउछन् बशन्तहरु 

यो ह्रदयमा सधै तडप मात्र भएहुन्थ्यो
किन आउँछन् क्षणिक आनन्दहरु 

अनि यो आँखामा सधै आशुमात्र देखिन पाए हुन्थ्यो
किन देखिन्छन दुई चिम्टी खुशिहरु...  @BISHWADIP DC

No comments:

Post a Comment