किन रुन्छौँ आकास तिमी बर्षा बनि तिम्रो साटो बरु म रोई दिउँला किन
जल्छौ सूर्य तिमी खरानी बनि तिम्रो साटो बरु म जलि दिउँलकिन
तड्पिन्छौँ सन्ध्या तिमी रात बनि तिम्रो साटो बरु म अध्येरी दिउँला अनि किन भत्कन्छौँ धर्ति तिमी पहिरो बनि तिम्रो लागि पनि म नै भत्कि दिउँला..
No comments:
Post a Comment