२०७२ माघ ३ देखि १० गते सम्म श्री शंखादेवी उ.मा.वि. ले सफलताकाे साथ मनायो "स्वर्ण महाेत्सव" @ jogimara, dhading ...

२०७२ माघ ३ देखि १०
गते सम्म  श्री शंखादेवी उ.मा.वि. ले सफलताकाे साथ मनायो "स्वर्ण महाेत्सव"
jogimara, dhading

५० अाैँ वसन्त पार गरि
धादिङ जिल्लाको जोगीमारा गा.बि.स स्थित श्री शंखादेवि उच्च मा. वि ले आज एक भब्य कार्यक्रम गर्दै स्वर्ण महोत्सव सफल्तापुर्वक मनाएको छ ।

No comments:

Post a Comment