अाेचराङका एक बालक
विहान विहान हुग्दीखाेलामा अाई पुगेको यी बालक अाेचराङ बाट दुई चार किलाे बाेडी बाेकेर ल्याई बेचेर हातमा पैसा बाेकि हिडिरहेकाे अवस्थामा यी बालककाे जाडाे माैसममा यस्ताे अवस्था देखेर स्थानिय बासिन्दाबासिन्दा अन्तिम राईले यी चेपाङ बालकलाई बाेलाई अाफ्नाे घरमा भएकाे लुगा बालकलाई लगाईदिएकोमा उहाँलाई धन्यवाद ।
गर्मी महिनामा भन्दा
जाडाे महिना सुरु भए संगै चेपाङ बालबालिकामा यस्ताे समस्या हुने गरेकाे छ ।

No comments:
Post a Comment