तिम्रो यादमा अव म कैल्यै रुने छैन
अरु रोजी तिम्लाई कैल्यै भुल्ने छैन..
तिम्रो यादमा अव म कैल्यै रुने छैन
अरु रोजी तिम्लाई कैल्यै भुल्ने छैन
टाढा तिमी भएपनि आँखैमा राख्नेछु
तिम्रो माया यादहरु मुटुभित्रै साँच्नेछु
तिम्लाई सम्झिएर अव जल्ने छैन
अरु रोजी तिम्लाई कैल्यै भुल्ने छैन ....
No comments:
Post a Comment