काठमाडौं, जेठ ११– गत बैशाख १२ गते आएको
विनाशकारी भुकम्पपछि पराकम्पन हुने क्रम हालसम्म जारी रहेको छ । सोहि
अनुसार गएरातीपनि भुकम्पका धक्का महसुश भएको छ । 
गोर्खा केन्द्रबिन्दु भएर सोमबार बिहान ३ बजेर २३ मिनेटमा ५ लोकल म्याग्निच्यूडको भुकम्पको धक्का महसुश भएको हो ।
भुकम्पको धक्का कम हुँदै गएपछि सर्वसाधारणहरु घर फर्किन थालेको अवस्थामा ५ म्याग्निच्यूडको भुकम्पको धक्का महसुश भएको हो ।
गत जेठ २ गतेयाता ५ लोकलम्याग्निच्यूड वा सो भन्दा माथिका पराकम्पन भएको थिएन ।
गत जेठ २ गतेयाता ५ लोकलम्याग्निच्यूड वा सो भन्दा माथिका पराकम्पन भएको थिएन ।
यसैबीच चार लोकलम्याग्निच्यूडमाथिका ६ ओटा भूकम्पको धक्का महसुश भएको राष्ट्रिय भुकम्पमापक केन्द्रले जनाएको छ ।
No comments:
Post a Comment