*सोमबार २ चैत्र, २०७१
*
जुम्लामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्। जुम्ला बजारदेखि कालिकोटको नाग्माका लागि हिँडेको ना४ख ४९७० नम्बरको बस रारारिरी सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ। एक जनाको सकुशल उद्धार गरिएको छ।
विस्तृत विवरण आउन बाँकी छ।
No comments:
Post a Comment